अन्तर्राष्ट्रिय फोटो प्रतियोगितामा नेपालका ईश्वरले जिते पुरस्कार

(जेठ २४, एजेन्सी) । अन्तर्राष्ट्रिय साझेदारी र विकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन् ।

रौनियारले  तस्विरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना पकाउनाले उनीहरुको समय बचत र स्वास्थ्यमा आएको साकारात्मक परिवर्तन देखाइएको थियो ।

कार्यक्रममा पुरस्कार प्राप्त गरेपछि उनले  भने, ‘यस पुरस्कारले यूरोपली देशहरुले नेपाल जस्ता विकासशील देशमा विकासका मुद्दामा रहेका चासो झल्काउँछ।’

प्रतियोगितमा ७० भन्दा बढ़ी देशको जम्मा ९९ फोटोहरु प्रतिस्पर्धाका लागी छानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका