आचार्य निर्देशित ‘ड्रीम गर्ल’को गीत रिलिज ‘तिम्रो मायामा’ (भिडियो सहित)

(जेठ २४, काठमाडौँ) ।  ऋषिराज आचार्यको निर्देशनमा रहेको फिल्म ड्रिम गर्लको ‘तिम्रो मायामा’ गीतको  रिलिज भएको छ ।

अञ्जु पन्त तथा सुरेश लामाको स्वरमा रहेको गीतमा आकाश श्रेष्ठ र आष्मा गिरीको अभिनय रहेको छ । सो गीतमा संगीत संयोजन अर्जुन पोख्रेलको  छ भने शब्द अम्बिका शर्माको रहेको छ ।

आर बी मुभिजको प्रस्तुति रहेको चलचित्र ड्रिम गर्ललाई अर्जुन शर्मा, ऋषि आचार्य र रामेश्वर धितालले  निर्माण गरेका छन् ।

उक्त फिल्ममा विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, शिशिर भण्डारी, शुरवीर पण्डित लगायतका  भूमिका रहेको छ । चलचित्र असोज १९ गते रिलिज हुने भएको छ ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका