रजनीकान्तको फिल्म ‘काला’ का चेन्नईमा फ्यान

(जेठ २४, एजेन्सी) । बलिउड चर्चित नायक रजनीकान्त अभिनित फिल्म ‘काला’ बिहीबार रिलिज भएसगै चेन्नईमा उनको क्रेजी फ्यानहरुले पोस्टरमा दूध चढाएका छन्  ।

 फिल्म ‘काला’ क्रेजी फ्यानहरुले रजनीकान्तका प्रशंसकले उनको पोस्टरमा दूध चढाएका थिए । साथै भक्ति र्याली साथै डान्स प्रस्तुति समेत गरेका थिए । चेन्नईमा बिहान ४ बजे नै पहिलो शो चलाइएको थियो ।

रजनीकान्तका ज्वाँई धनुषको प्रोडक्सनका बनेको यस चलचित्रमा रजनीकान्त डनको भूमिकामा देखिएका छन् । फिल्ममा रजनीकान्तका साथै नाना पाटेकर, पंकज त्रिपाठी, ईश्वरी राव, प्रकाश राज तथा हुमा कुरैशीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि