स्नातक दोश्रो बर्षको परीक्षा स्थगित (सुचनासहित)

(जेष्ठ २४, काठमाडौं) । त्रिभुवन विश्वबिद्यालयले ३ बर्षे एल.एल.बी दोश्रो बर्षको परीक्षा तालिका स्थगित गरेको छ ।

आज गोरखापत्रमा सुचना निकालेर सो परीक्षा तालिका अर्को कार्यक्रम प्रकाशित नभएसम्म हाललाई स्थगित गरेको जानकारी दिएको हो ।
यस अघि परीक्षा नियन्त्रण कार्यालयले यहि असार १७ गते देखि परीक्षा सुरु हुने गरि परीक्षा तालिका सार्बजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा