दश वर्षिया बालगायक प्रितमको ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक (भिडियोसहित)

(जेष्ठ २३, काठमाडौं) । दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक भएको छ । दर्पण राईको शब्द सङ्गीत रहेको ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक भएको हो ।

‘तिम्ले बाटो फेरेउ अरे…’, ‘तिमीलाई मन पराउनु…’ जस्ता गीतबाट धेरैको मन मष्तिकमा राज गर्न सफल दर्पण राईको अहिले ‘यो मुटु दुख्छ किन…’ स्रोता÷दर्शकमाझ आएको हो । टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्रेष्ठ रहेको गीतको भिडियोलाई प्रेमशर्मा पौडेलले सम्पादन गरेका हुन् ।

‘मेरा अन्य गीतलाई जस्तै यो गीतले पनि दर्शक/स्रोताको साथ पाउनेमा आशावादी छु, प्रितमको स्वरमा गीत निक्कै राम्रो बनेको छ’, दर्पणले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा