गायक तथा संगीतकार काफ्लेको ‘पानी धरर’ गीत रिलिज (भिडियो सहित)

(जेठ २२, काठमाडौँ) ।  पुर्वली गायक तथा  संगीतकार शिशिर काफ्लेको  नया गीत ‘पानी धरर’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

राजीव समरले निर्देशन गरेको म्युजिक भिडियोमा मनिषा बस्नेत, कमल सिंह र प्रशान्त पौडेलले अभियन गरेका छन् । उक्त म्युजिक भिडियोको छायांकन भने  पासाङ शेर्पाले गरेका छन् । अल्फा काफ्लेले रचना गरेको यो गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन् ।

भिडियो 

https://www.youtube.com/watch?v=Zq6XhimMZO4

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका