गायक गुरागाईको ‘तिमीलाई दुख्न’ बोलको गीत सार्बजनिक (भिडियो सहित)

(जेठ २२, काठमाडौँ) । गायक मुरारी गुरागाईको स्वरमा मरिष्का पोखरेल र नायक पुष्पल खड्का अभिनित तिमीलाई दुख्न बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मरिष्का पोखरेलको निर्देशनमा बनेको भिडियोलाई निशान घिमिरेको सम्पादन रहेको छ भने अर्जुन तिवारीले छायांकन गरेका छन् ।गीतमा होम नाथ न्यौपानेको शब्द र दीपक भट्टराईको संगीत सुन्न सकिन्छ।सार्वजनिक गीत एल्बम एक तर्फी माया भित्र समावेश रहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी