गायिका त्रिपाठीको प्रेमासक्त भाव ‘जब फूलमा’ गीत रिलिज (भिडियो सहित)

(जेठ २२, काठमाडौँ) ।  चर्चित गायिका माण्डपी त्रिपाठीको प्रेमासक्त भाव गीत ‘जब फूलमा’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

समन अधिकारीको  निर्देशन रहेको गीतमा नायिका कार्कीको Priyanka karki & Ananta Lamichhaneको  अभिनय रहेको छ ।

उक्त गीतमा  बिपिन आचार्यको शब्द तथा संगीत रहेको छ । बिकाश धमलाले  संपादन गरेका हुन् भने  शिवराम श्रेष्ठ  छायांकन गरेका छन्  ।

भिडियो

 

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका