गायक चेतनको ‘घरको याद’ बोलको गीत रिलिज (भिडियो सहित)

(जेठ १९, काठमाडौँ) । गायक तथा संगीतकार चेतन सापकोटाको ‘घरको याद आयो’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

उक्त गीतमा परदेशमा बसेर घरको याद आएको  साथै परदेशमा बस्दा को पिडा व्यक्त गरिएको छ । वि स्टार नेपालको अफिसियल यु ट्युब मार्फत रिलिज गरिएको गीतमा सापकोटाकै  रचना तथा शब्द रहेको छ ।

सापकोटाकै निर्देशन रहेको भिडियोमा बिशाल भट्टले छायांकन गरेको हुन् भने  टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

सो गीतको म्युजिक भिडियोमा राजु,रोमा,कंडेल डोचाराम सापकोटाले  अभिनय  गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका