नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौँ, १० जेठ । नेपाली नक्कली नोटको कारोबार गर्ने एकजना पक्राउ परेका छन् ।

ललितपुरको लगनखेलबाट १९ वर्षीय सुरज राई पक्राउ परेका हुन् । वडाप्रहरी कार्यालय लगनखेलको टोलीले सिरहाको लहान नगरपालिका–१५ का राईलाई लगनखेल बसपार्कबाट नै पक्राउ गरेका हुन् ।

राईको साथबाट ५०० दरका आठ थान नक्कली नोट बरामद भएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी

काठमाडौँ, १० जेठ । लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका

काठमाडौँ, १० जेठ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना

काठमाडौँ, १० जेठ । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले