अर्थ समितिको बैठक बस्दै

काठमाडौँ, १६ असार । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ । 

बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुनेछ । उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी पनि बैठकमा छलफल गर्ने कार्यसूची छ । 

बैठक अपराह्न ४ बजे समितिको सभाकक्ष संसद् सचिवालय, सिंहदरबारमा बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate