करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौँ, १८ मंसिर । धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान धनुषाधाम नगरपालिका–४, गौरीपुर बस्ने ५७ वर्षीया पारोदेवी महतोको करेन्ट लागेर मृत्यु भएको हो । 

आफ्नै खेतमा तरकारी टिप्न जाँदा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९