सुनिता दुलालले गरिन् प्रेमी राजेश केसीसँग इन्गेजमेन्ट

काठमाडौँ, १२ मंसिर । गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग विहिबार इन्गेजमेन्ट गरेकी छिन् ।

उनले यसबारेका फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । यी दुईजनाबीच शनिबार काठमाडौँमा विवाह हुँदैछ ।

इन्गेजमेन्टको जानकारी दिँदै दुलाल लेख्छिन्, ‘ जीवनको नयाँ अध्याय । एकअर्काको हात समाएर, साथ-साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रोसँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस् । सुन्दर पलहरू ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि

काठमाडौँ, २३ मंसिर । जेनजी अगुवा सुदन गुरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेका छन् । सुदन मंगलबार अपराह्न कार्कीलाई भेट्न प्रधानमन्त्री

काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान

काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णयहरू सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सञ्चार,