नेपाली रजतपटमा डेब्यु गर्दै तेरिया मगर

काठमाडौँ, २८ फागुन । तेरिया फौजा मगरलाई दर्शकले नेपाली चलचित्रमा देख्न पाउने भएका छन् ।

चलचित्र ‘घरज्वाइँ’ निर्माण समूहले बनाउने नयाँ चलचित्र ‘मितज्यू’मा तेरिया मगरले अभिनय गर्ने भएकी छन् । 

अभिनेता दयाहाङ राईसँग उनले स्क्रिन सेयर गरेकी छन् । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने चलचित्रको मुख्य भूमिकामा दयाहाङ र तेरिया अनुबन्धित भएका छन् । 

भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेब्यु गर्न लागेकी हुन् । उनले भारतीय वेब सिरिज ‘उनकी यारी’ र ‘क्याम्पस बिट्स’ वेब सिरिजमा अभिनय गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले १६

काठमाडौँ, ७ बैशाख । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता भएको

काठमाडौँ, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री