हुम्लामा जटिल सुत्केरीको सफल शल्यक्रिया

हुम्ला, ५ माघ । जिल्ला अस्पताल हुम्लामा जटिल सुत्केरी महिलाको सफल शल्यक्रिया भएको छ ।

स्रोत साधन अभावमा पनि जटिल सुत्केरीको शल्यक्रिया भएको हो । दुर्गम जिल्ला हुम्लामा स्रोत र साधन अभावनमा जटिल सुत्केरीको सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले जानकारी दिए ।

सिमकोट गाउँपालिका –२ ठेहे गाउँकी २२ वर्षकी आशा परियारको जटिल शल्यक्रिया गरिएको हो । आर्थिक रूपमा कमजोर भएकी परियारलाई ब्लडको समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका