हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

हेटौंडा, १० भदौ । हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय नाति प्रवीन विश्वकर्मालाई पक्राउ गरेको छ । 

हेटौँडा उपमहानगरपालिका-११ पाथीभरा मन्दिर नजिक घर भएकी ७१ वर्षीया ठूलीमाया विश्वकर्माको घरको कोठामा नै मृत अवस्था प्रहरीले फेला पारेको थियो । उक्त घरमा नाति प्रवीन र हजुर आमामात्र बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा नातिले हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान