नेपाली भाषा जाति प्यारो छ, भानुभक्त प्रतिको सम्मान त्यति नै उच्च: अध्यक्ष ओली

काठमाडौँ, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम नेपालीलाई नेपाली भाषा जति प्यारो छ भानुभक्तप्रतिको सम्मान पनि त्यति नै उच्च रहेको बताउनुभएको छ ।

आज आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती !! हामीले बोल्ने नेपाली भाषा हामीलाई जाति प्यारो छ, भानुभक्त प्रतिको सम्मान पनि त्यति नै उच्च छ। हार्दिक श्रद्धा आदिकवि ! हार्दिक सम्मान अमर विभूति !!

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको