सर्लाही र मोरङमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ, २५ असार । सर्लाही र मोरङमा भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा सर्लाही पर्वानिपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । 

उक्त क्षेत्र भएर बग्ने झिम नदी, फुल्जोर खोला र अन्य साना खोलामा बाढीको जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

पछिल्लो तीन घण्टामा मोरङको केराबारी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्र भएर बग्ने स–साना नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको अनुरोध छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना