बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १३ असार । बैंकिङ कसुर मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले बल्खुबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पर्साको वीरगन्ज घर भएका ३६ वर्षीय अनिलकुमार गुप्तालाई बल्खुबाट पक्राउ गरेको हो । उनीविरुद्ध पासाङ डोमा शेर्पाले जाहेरी दिएका थिए ।

आरोपीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि सहयोग रकम

काठमाडौँ, २२ असोज । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ राहत रकम पाउने भएका छन् । असोज

काठमाडौँ, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा डा तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको आज लोकार्पण गर्नुभएको छ