फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका विकास राउत छन् । ३७ वर्षीय राउतलाई काठमाडौँ जिल्ला अदालतले ५ महिना १५ दिन कैद र २५ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । २०६६ मा सो फैसला भएपछि उनी फरार थिए ।

प्रतिवादी राउतलाई लुभुबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागी काठमाडौँ जिल्ला अदालतमा पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना