माल्टा पठाउँछु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, ७ असार । वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

वैदेशिक रोजगार विभागको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बझाङका केशवराज जोशीलाई आज बिहान पक्राउ गरेको हो ।

जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै रकम असुलेको बुझिएको छ । पक्राउ परेका जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीका भतिज नाता पर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट