मलेसियामा जीबीको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

काठमाडौँ, ६ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियामा रहेको भनिएका जीबी राईको लोकेशन पत्ता लागिसेकेको बताएका छन् ।

आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको र तीन दिनअघि पनि भएको बताए ।

त्यहाँका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, “जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ ।” त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको भए पनि आफूहरु कोसिसमा रहेको लामिछानेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्