मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्छ : रमेश लेखक

काठमाडौँ, ५ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताएका छन् ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटको मूल मान्यतामा नै त्रुटि भएको बताए । उनले मन्त्रीजीहरूले आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए ।

उनले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० वैशाख । सिराहामा टिपरको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ । प्रहरीका अनुसार मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित सडकमा बा.प्र.०१-००४

काठमाडौँ, ३० वैशाख । संखुवासभामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार खाँदबारी नगरपालिका-१ रेडक्रस

काठमाडौँ, ३० वैशाख । ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सोमबार राति भाडामा

मुगु, ३० बैशाख । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण