आजबाट हलमा ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’

काठमाडौँ, २५ जेठ । फ्राइडे रिलिजअन्तर्गत आज दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ आजबाट रिलिज भएका हुन् । 

‘गाउँ आएको बाटो’ नवीन सुब्बाले निर्देशन गरेको चलचित्र हो । यसले गाउँमा गाडी आएपछि परम्परागत पेसा कसरी संकटमा पर्छ भन्ने कथा भन्न बाउ–छोराको इमोस्नल कथा पेस गर्छ । 

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बालगायत कलाकारको मुख्य भूमिका छ । ‘लन्डन टु पेरिस’लाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । यो चलचित्रले नेपाली डायस्पोराको कथा भन्छ । चलचित्रमा साम्राज्ञी आरएल शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका