नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)
काठमाडौँ, २७ वैशाख । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed