भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ ।

मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित श्रीराम धौबन्जराको डेरा गरी बस्दै आएकी जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका वडा नं. १ घर भएकी वर्ष २१ की कल्पना ऐरको डेरामा १ हप्ता देखीसंगै बस्दै आएका निजको साथी जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. २ घर भएको वर्ष २६ को बिनोद दियाल अचेत अबस्थामा प्रहरीले फेला पारेको थियो । प्रहरीले तत्कालै उपचारको लागि मध्यपुरठिमी अस्पताल लैजाने क्रममा शनिवार साँझ बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थालमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरीमा महाशिवरात्रीको पावन अवसरमा चन्द्रागिरीमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाईएको छ ।

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि