राष्ट्रपति पौडेलद्वारा सपनातीर्थ मन्दिरको दर्शन

काठमाडौँ, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले  सपनातीर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन् । 

टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक मन्दिरको दर्शन गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा सपनातीर्थमा हप्तासम्म परम्परागत जात्रा तथा मेला एक लाग्ने गर्दछ । सो अवसरमा राष्ट्रपति पौडेललाई क्षेत्र विकास समितिका पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए । 

राष्ट्रपति पौडेल मन्दिर परिसरमा पुग्दा सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ माघ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई

काठमाडौँ, २९ माघ । सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । उस्तै विषयसँग

काठमाडौँ, २९ माघ । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् । संविधानको धारा २८२ को उपधारा