लागु औषधसहित दुई जना पक्राउ

झापा, २८ चैत । झापामा अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ४ सय ८० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ४ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-३ सैनिक मोड बस्ने २५ वर्षीय अनिल कुमार राजवंशी र कन्काई नगरपालिका-९ बस्ने २६ वर्षीय ललित कुमार राजवंशीलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ