आजको राशिफल

काठमाडौँ, २५ चैत । २०८० चैत २५ गते आइतबारको राशिफल । 

मेष: फलामजन्य काममा व्यवधान आउने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ । पुरानो मित्रसँग भेटघाट हुने छ ।

वृष: भविष्यको विषयले चिन्तित बनिने छ । सामाजिक काममा विवाद आउने छ । शत्रुपक्ष परास्त हुनेछन् ।

मिथुन: प्रेम सम्बन्धमा सुधार आउने छ । व्यवसायिक रुपानान्तरण हुनेछ । शारीरिक समस्याले सताउने छ ।

कर्कट: मान्यजनद्वारा सहयोग प्राप्त हुनेछ । सन्तानको लागि गरिएको प्रयास सफल बन्ने छ । ग्रहको नकारात्मक प्रभाव हट्ने छ ।

सिंह: बोलीमा संयमता अपनाउनु पर्नेछ । सभा समारोहबाट टाढै रहनुहोला । मानसिक समस्याले सताउने छ ।

कन्या: नयाँ कार्यको थालनी हुने छ । सवारी साधन खरिदको योग छ । अध्ययनमा वितृष्णा छाउने छ ।

तुला: पारिवारिक जिम्मेवारी थपिने छ । परिवारमा नयाँ व्यक्तिको आगमन हुने छ । शुभखबर प्राप्तीको योग छ ।

वृश्चिक: रोजगारीका अवसरहरू प्राप्त होलान् । मान सम्मान बढ्ने छ । निर्माण कार्यमा रोकावट आउने छ ।

धनु: साथीभाइबीच सहकार्य हुनेछ । शैक्षिक अवस्था मध्यम रहला । मुद्दा मामिलाबाट छुट्कारा मिल्ने छ ।

मकर: पति–पत्नीबीचच विवाद बढ्ने छ । राजनैतिक सफलता प्राप्त हुने छ । अपरिचित व्यक्तिद्वारा सहयोग मिल्ने छ ।

कुम्भ: आँखा सम्बन्धी समस्या उत्पन्न हुने छ । लामो दुरीको यात्रा त्यति शुभ नरहला । शेयर कारोबार बढ्ने छ ।

मीन: पैतृक सम्पति प्राप्त हुनेछ । पारिवारिक समस्या बढ्ने छ । वैदेशिक यात्राको योग छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण