‘विश्वास’

हिजो तिमी जस्तो थियाै

म पनि उस्तै थिएँ

बाटो अनेक छ्न

तर

पुग्ने गन्तव्य उही

केवल

फरक त विश्वास थियाे ।

आँखाले नदेखिने

त्यो

अदृश्य विश्वास

खै तिमीले कसरी

महसुस गर्याै वा गरेनाै

तर

भावनाले प्रष्ट पार्न खोज्थें

तिमीले बुझ्ने प्रयास गरेनाै

मुटु नै चिरेर

दिन त म कहाँ सक्थेँ र!

तर

दिएथे् विश्वाश ।

जब

तिमि वयस्क भयाै

जब तिमी रूपले बल्याै

सारा दुनियाँ

तिम्राे भयाे

तर म

तिम्राे भइनँ

म सँग

छ त

उहीँ एउटा विश्वास

तिम्राे लागि

याे हृदयभित्र ।

राम चन्द्र प्रजापति

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्