परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौँ, २४ फागुन । आज सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ ।

नेप्से १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा पुगेको छ । यस दिन ३०९ धितोपत्रका ८९ लाख २९ हजार १५२ कित्ता सेयर तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार ८२० रुपैयाँमा किनबेच भयो ।

१३ उपसमूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । एनआईसी एसिया ग्रोथ फन्ड–२ को सेयर मूल्य सर्वाधिक ६.२१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने

काठमाडौँ, १९ मंसिर । नेपाल र चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।  मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय

बेइजिङ, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने

काठमाडौँ, १९ मंसिर । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य