जसपाको कार्यकारिणी बैठक बस्दै 

काठमाडौँ, २४ फागुन । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बस्दैछ ।

नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए । जसपा सरकारमा सहभागी हुने तथा बाँकी निर्णय बैठकले गर्ने उनले बताएका छन् । जसपाले निर्णय नगरेपछि प्रधानमन्त्री प्रचण्डले बुधबार एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसेकका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन माग

काठमाडौँ, १८ मंसिर । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।  पोखरेल

काठमाडौँ, १८ मंसिर । नेकपा (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको

काठमाडौँ, १८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयका अनुसार चिसो बढेसँगै इन्फ्लुएन्जा