सातजना जुवाडे पक्राउ

कास्की, २३ फागुन । पोखरामा प्रहरीले सातजना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–८, पृथ्वी चोकस्थित होटेल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा छोरेपाटन बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–८ घर भएका ५२ वर्षीय नारायण राना समेत सातजनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो ।  

प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६२५ रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने