जसपाको विराटनगर महानगर समिति पुनर्गठन

विराटनगर, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विराटनगर महानगरपालिका समिति पुनर्गठन भएको छ ।

शनिबार आयोजित भेलाले अमरेन्द्र कुमार यादवको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा मो.नसरुल सचिव रामचन्द्र यादव सहसचिव विकासकुमार मण्डल  र कोषाध्यक्षमा मो. रुस्तम अली चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक समिति सदस्य सञ्जय सिंह केन्द्रीय सदस्य सदिना खातुनलगायतका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको