लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे छलफल

काठमाडौँ, ३ माघ । लुम्बिनी प्रदेशको यातायातसम्बन्धी समस्या समाधानबारे सिंहदरबारमा छलफल भएको छ ।

लुम्बिनी प्रदेशका  लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणाले संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासँग छलफल गरेका हुन् । छलफलका क्रममा तत्काल चालक अनुमति पत्र सहज रूपमा तत्काल  दिनेबारेमा केन्द्रित भएर छलफल भएको राणाले जानकारी दिए । उनले लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री राणाले प्रदेशभित्र चालक अनुमति पत्र छपाइ प्रदेशलाई नै दिन केन्द्र सरकारसँग आग्रह गरे ।  

सो क्रममा मन्त्री ज्वालाले लुम्बिनी प्रदेशका मन्त्री राणाले उठाएको विषयबारे आफू सकारात्मक रहेको बताए। मन्त्री ज्वालाले चालक अनुमति पत्र छपाइ र सहज रूपमा सेवाग्राहीलाई उपलब्ध गराउन कसरी सकिन्छ भनेर सात प्रदेशका यातायात मन्त्रीहरूलाई बोलाएर छलफल गरेर ठोस निर्णय गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित