करिब ३ लाखको धनमाल चोरी

काठमाडौँ, २ माघ । काठमाडौँको कलंकीबाट करिब ३ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौँ  महानगरपालिका–१४ कलंकीस्थित ५२ वर्षीया रेनुका पहिजुको भाँडा पसलबाट भाँडावर्तन चोरी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पसलबाट २ लाख ७३ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको हो । चोरीमा संलग्न आरोपी फरार छन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर

काठमाडौँ, २ असार । नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको

काठमाडौँ, ३१ जेठ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय

काठमाडौँ, ३० जेठ । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन्