खेलकुदमन्त्री लिम्बूलाई पत्नीशोक

काठमाडौँ, २७ पौष । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती  गंगा लिम्बूको निधन भएको छ ।

५८ वर्षीया लिम्बूको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए । उनीहरुको एक छोरा र एक छोरी छन् ।

गंगा क्यान्सर पीडित थिइन् । उनको अन्त्येष्टि आज बिहान १० बजे गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए ।
केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९