आठ जना जुवाडे पक्राउ

कास्की, २३ पौष । पाेखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेकाे अवस्थामा हिजाे आठ जना पक्राउ परेका छन् ।

एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएकाे कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा पाँच म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले चल्न सही सचूना प्रवाह आवश्यक रहने बताएका छन् । आज

काठमाडौँ, १ फागुन । मुलुकलाई उज्यालो बनाउने सपना राष्ट्रिय स्वतन्त्र पार्टीले देखेको सभापति रवि लामिछानेले बताएका छन् । आज पाल्पाको रामपुर,

काठमाडौँ, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले स्कर्टिङसहित निर्मलनिवास पुर्‍याएका छन् ।  आज झापाबाट हेलिकप्टरमा काठमाडौँ फर्किएका शाहलाई त्रिभुवन विमानस्थलमा

काठमाडौँ, १ फागुन । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१