सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल, रजिस्ट्रारमा पौडेल सिफारिस

काठमाडौँ, १८ पौष । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल र रजिस्ट्रारमा विमल पौडेलको नाम सिफारिस गरेको छ ।

आयोगले बुधबार न्याय परिषद्का सचिव ढकाललाई मुख्य रजिस्ट्रार र सर्वोच्च अदालतका सह रजिस्ट्रार पौडेललाई रजिस्ट्रारमा सिफारिस गरेको हो । सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएसँगै दुवै पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका