आन्तरिकतर्फका विमानस्थलमा उडान प्रभावित

काठमाडौँ, १७ पौष । बाक्लो हुस्सुका कारण देशभरका विमानस्थलमा उडान प्रभावित बनेको छ ।

त्रिभुवन विमानस्थलका अनुसार पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको हो । 

त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार बिहान १० बजेसम्मको समयमा नेपालगन्ज, सुर्खेत, लुक्ला र भोजपुरको फाप्लु विमानस्थलमा मात्रै उडान भएको छ । त्यसबाहेक तराईका सबै र पोखरा लगायतका पहाडी क्षेत्रका विमानस्थलमा पनि उडान भर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका