काम नगर्ने अभिमुखीकरण तालिम प्रदायक संस्था खारेज हुने

काठमाडौँ, ३ पौष । सरकारले कानुन विपरीत गएका अभिमुखीकरण तालिम प्रदायक संस्था खारेज गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक्षा मन्त्रालयले तालिम नै प्रदान नगरी अभिमुखीकरण तालिमका प्रमाणपत्र प्रदान गर्ने संस्थाहरू खारेज गर्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले दर्ता भएर तालिम नदिने संस्थाहरू खारेज गर्न लागिएको बताए ।

‘मेरो अध्ययन सकियो । मैले एक महिना धेरै ठाउँका अभिमुखीकरण तालिम दिने संस्थाहरूमा मेरो डेलिगेसन पठाए । ती डेलिगेसन पठाएर हेर्दा त्यहाँ अभिमुखीकरण तालिम सञ्चालन भएका छैनन् । अब ती संस्थाहरू खारेज गरिन्छ ।’ सचिव भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।