सर्‍यो एकीकृत समाजवादीको सचिवालय बैठक

काठमाडौँ, २७ मंसिर । एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक सरेको छ ।

बिहीबार र शुक्रबारलाई तय भएको बैठक पुस दुई र तीन गतेलाई सारिएको एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । एकीकृत समाजवादले सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो । पार्टीले उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो । कृषि मन्त्रीसमेत रहेका कार्यदलका अध्यक्ष बेदुराम भुसालनै देश बाहिर रहेकाले बैठक स्थगित गर्नुपरेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा

काठमाडौँ, ६ जेठ । अभिनेत्री गौरी मल्लले अमेजन प्राइमको भारतीय वेब-सिरिज ‘बिग गर्ल्स डन्ट क्राइ’मा अभिनय गरेकी छन् । सामाजिक सञ्जालमा

काठमाडौँ, ६ जेठ । बलिउड अभिनेता ज्याकी श्राफको मुद्दामा दिल्ली उच्च अदालतले फैसला सुनाएको छ । अदालतले कुनै पनि व्यक्ति,

काठमाडौँ, ६ जेठ । ‘मिस नेपाल पिस–२०२४’को शीर्ष उपाधि काभ्रेपलान्चोककी नर्स विधि लम्सालले जितेकी छन् ।  एनक्लेक्स नेपाल प्रायोजन र