सुनको मूल्य घट्यो

काठमाडौँ, २४ मंसिर । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १३०० रुपैयाँ घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको हो।  यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १४२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँली तोलामा १४६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका