सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम

काठमाडौँ, ४ मंसिर । वनस्पति विभागले सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिने भएको छ ।

तिहारमा सयपत्री फूल बिक्री नभइ खेर गएको खबर सार्वजनिक भएपछि विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि फेरि प्रयोग गर्न सकिनेबारे तालिम दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ साउन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

काठमाडौँ, २ साउन । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत डीन आर थोमसनबीच शिष्टाचार भेटवार्ता भएको छ । आज

काठमाडौँ, २ साउन । प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष