भूकम्प पीडितका अस्थायी टहरामा निःशुल्क बिजुली

काठमाडौँ, २५ कार्तिक । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्प पीडितहरु बसेका अस्थायी टेन्ट र टहराहरुमा निःशुल्क बत्ती जडान गरेको छ ।

प्राधिकरणले भूकम्प पीडितहरु बसेका टेण्टमा एउटा बल्ब र अन्य खुल्ला तथा सार्वजनिक ठाउँमा बढी उज्यालो दिने ठूला बल्प (भ्यापर लाइट) जडान गरेको छ ।

भूकम्पपीडितहरु बसिरहेका सबै टेण्डमा ४ सयभन्दा बढी बल्ब र खुल्ला ठाउँहरुमा करिब ५० वटा भ्यापर लाइट जडान गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालको दुईवटा स्वायत्त क्षेत्र समिति पुनर्गठन भएका छन् । यसरी पुनर्गठन गरिएका

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।  शनिबार

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३