युनानमा माधव नेपालको भाषण (पूर्णपाठसहित)

काठमाडौँ, २४ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।

शुक्रवार चीनको युनान प्रान्तमा आयोजित शेयरसङ दि एचिभमेन्ट अफ बेल्ट एन्ड रोड फोरम विषयक चिनियाँ कम्युनिस्ट पार्टीको दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका राजनीतिक पार्टीहरूको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

 

5_Speech-after-Second-Edition

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले