राष्ट्रपति पौडेल स्टिचिङ अस्पतालमा

काठमाडौँ, २४ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि उनी शिक्षण अस्पताल पुगेका हुन् । पछिल्लो समय राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै नामिबियाले त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ

काठमाडौँ, १५ फागुन । आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । शृंखलामा

काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित

काठमाडौँ, ११ फागुन । केपी ओली कप फुटबल प्रतियोगितामा आजदेखि सुरू हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी