प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने

काठमाडौँ, २३ कार्तिक । प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन् ।

“प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको छ,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, १५ फागुन । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा अनुसार शिबसताक्षी

सिरहा, १५ फागुन । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अन्सुअर

बारा, १५ फागुन । निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन

रौतहट, १५ फागुन । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका वडा ३ मा स्कारपियो र मोटरसाइकल एक आपसमा