जाजरकोट केन्द्रबिन्दु भएर पुनः परकम्प

काठमाडौँ, २३ कार्तिक । जाजरकोट केन्द्रबिन्दु भएर आज बिहान पनि भूकम्प गएको छ ।

आज बिहान जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा उक्त परकम्प गएको थियो । बुधबार राति ७ बजेर ५० मिनेट जाँदा सोही केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको परकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ फागुन । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको

काठमाडौँ, १० फागुन । आज बसेको प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । गणपूरक सङ्ख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी

काठमाडौँ, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । 

काठमाडौँ, १० फागुन । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि शुरु भएको छ ।  प्रत्यक्ष प्रसारण: