रक्सिको नशामा युट्युवर मनोजले महेश बस्नेतसँग धम्काएर बार्गेनिङ्ग गरेको फुल अडियो सुन्नुहोस्,

काठमाडौँ, २२ कार्तिक । पत्रकारको आवरणमा वार्गेनिङ तथा एक गिरोहकै रुपमा परिचालित युट्युवर्स मनोज मानवले नशाको तालमा एमालेका नेता महेश बस्नेतसँग गरेको वार्गेनिङको पुरा (फुलअडियो) अडियो सार्वजनिक भएको छ । युट्युवर्स मनोजले परिचालित गिरोहको रुपमा दुइदिन अघि नेता बस्नेतसँगको धम्कीपूर्ण तथा इडिट गरी भ्रमपूर्ण प्रचार गर्न छोटो अडियो आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । सोही वार्तालापको पुरा अडियो सार्वजनिक भएको छ ।

वार्तालापको पुरा अडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले विदेशमा बस्ने नेपाली र नेपालबिचको सम्बन्ध अझ बढी निकट र थप

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज